उत्तर कोरियामा ५ सय व्यक्ति क्वारेन्टिनमा
बुधबार, २६ चैत २०७६, ०८ : २५
उत्तर कोरिया संसारको त्यो देशमा समावेश छ जहाँ एकजना पनि कोरोनाभाइरस संक्रमित पुष्टि भएका छैनन् ।
अब विश्व स्वास्थ्य संगठनले समाचार एजेन्सी रोयटर्सलाई यहाँ ५ सय बढी व्यक्तिलाई क्वारेन्टिनमा राखिएको जानकारी दिएको छ ।
विश्व स्वास्थ्य संगठनले आफूले उत्तर कोरिया स्वास्थ्य मन्त्रालयको साप्ताहिक रिपोर्टमार्फत् यसबारे जानकारी पाएको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी