शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

११ हप्ताको लकडाउन पछि ऊहानबाट निस्कियो पहिलो रेल

बुधबार, २६ चैत २०७६, ०८ : १७
बुधबार, २६ चैत २०७६

कोरोनाभाइरसको उद्गम स्थल चीनको ऊहानबाट ११ हप्ताको लकडाउनपछि बुधबार पहिलो रेल निस्किएको छ ।

चीनको ऊहानबाटै गत वर्ष डिसेम्बरमा कोरोनाभाइरसको संक्रमण सुरु भएको थियो ।

 समाचार एजेन्सी एपीका अनुसार ऊहानका जनताले अब जता पनि जाने अनुमती पाएका छन् ।

चीनमा कोरोना भाइरसका ६२ नयाँ संक्रमित भेटिएका छन् । एकदिन अघि यहाँ ३२ जना नयाँ संक्रमित पाइएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप