कैलाली र कञ्चनपुरमा र्यापिड टेस्टका लागि खटियो टोली
मङ्गलबार, २५ चैत २०७६, १४ : ०५
कैलाली । कञ्चनपुर र कैलाली करेन्टाईनमा रहेका नागरिकको कोरोना भाईरस रयापिड टेष्ट गर्न टोली त्यसतर्फ खटिएको छ ।
टोली मंगलबारै हिंडेको सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख नरेन्द्र कार्कीले जानकारी दिए ।
कोरोना रयापिड टेष्टका लागितालिमप्राप्त ६ प्राविधिकसहितको टोली सोमबार धनगढी आईपुगेको थियो ।
उनीहरुले मंगलबारबाटै करेन्टाईनमा रहेका व्यतिmहरुको परीक्षण गर्नेछन् ।
कोरोना परीक्षण मेसिनबाट परीक्षण ढिलो हुन थालेको गुनासो आएपछि रयापिड टेस्ट टोली सुदुर पश्चिम प्रदेशमा आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्रीको निर्णयप्रति सत्तारुढ दल नै असन्तुष्ट, कारबाही गरेर देखाउन शिक्षक महासङ्घको चेतावनी
-
सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, सात जना गम्भीर
-
प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट
-
पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध
-
अङ्ग्रेजसँगको युद्धमा मधेसका जनताले लडेको इतिहास झल्काउने 'स्मृति उद्यान' बजेट अभावमा अलपत्र
-
इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति