शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चीनमा २४ घण्टाभित्र कोरोनाभाइरसका कारण कसैको भएन मृत्यु

मङ्गलबार, २५ चैत २०७६, ०९ : ११
मङ्गलबार, २५ चैत २०७६

पछिल्लो २४ घण्टामा चीनमा कोरोनाभाइरसको संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन ।

यद्यपि, ३२ नयाँ संक्रमण भने देखिएको छ ।

समाचार एजेन्सी एएफपीका अनुसार चीनमा कोरोनाभाइरस संक्रमणका कारण कसैको मृत्यु नभएको यो पहिलो घटना हो । चीनमा कोरोनाभाइरको संक्रमितको संख्या अहिलेसम्म ८१ हजार ७ सय ४० रहेको छ भने ३३ सयको मृत्यु भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप