शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

देउखुरीको देउपुरमा महिला मृत फेला

सोमबार, २४ चैत २०७६, १९ : ३६
सोमबार, २४ चैत २०७६

लमही । दाङको देउखुरीको लमही नगरपालिका अन्तर्गत वडा नम्बर ६ देउपुरमा एक महिलाको मृत अबस्थामा शब फेला परेको छ। 

अन्दाजी ४० वर्षीया महिलाको शव फेला परेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रज्वल थपलियाले जानकारी दिए । 

शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । महिलाको पहिचान  भएको  छैन् घटनाबारे  थप अनुसन्धान भइरेहको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप