शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

देशभर १ सय ७ आइसोलेसनमा, ९ हजार एकसय ६८ जना क्वारेन्टाइनमा

सोमबार, २४ चैत २०७६, १७ : ०८
सोमबार, २४ चैत २०७६

काठमाडौं । हालसम्म १६ सय ९७ जनाको कोरोनाको टेस्ट भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आजबाट थप धुलिखेल र भैरहवामा टेस्ट परीक्षण सुरु भएको छ । मन्त्रालयले देशभर १० वटा ठाउँमा कोरोनाको नमुना परीक्षण थालिएको छ ।

सोमबारसम्म काठमाडौंसहित १०७ जना आइसोलेसन र ९ हजार १ सय ६८ जना क्वारेनटाइनमा रहेका छन् । संक्रमितको टेसिग जारी रहेको सोमबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप