बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

युएईमा थप ३ जना नेपालीमा कोरोना संक्रमण, संक्रमित नेपालीको संख्या ११ पुग्यो

सोमबार, २४ चैत २०७६, १४ : ३३
सोमबार, २४ चैत २०७६

युएईमा थप ३ जना नेपालीमा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

यो सँगै युएईमा कोरोना संक्रमित नेपालीको सख्या ११ पुगेको युएई स्थित नेपाली दूतावासले जनाएको छ।

हालसम्म यूएईमा २ जना नेपाली उपचार पश्चात निको भएका छन्। ९ जनाको स्थिति सामान्य अवस्थामा उपचार भइरहेको दूतावासले जनाएको छ।

अहिलेसम्म यूएईमा १७९९ कोरोना जना संक्रमित भएका छन्। संक्रमितमध्ये १४४ जना उपचारपश्‍चात निको भएका छन् भने १० जनाको मृत्‍यु भएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप