बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मोदीः म भन्छु कि तपाईंले घरभित्र पनि मुख छोपेर बस्नुपर्छ

सोमबार, २४ चैत २०७६, १३ : ३८
सोमबार, २४ चैत २०७६

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भाजपाको ४० औं स्थापना दिवसमा मानिसहरुलाई घर बाहिर जाँदा आफ्नो मुख ढाक्न सल्लाह दिएका छन् ।

उनले भने, ‘म मानिसहरुलाई सल्लाह दिन्छु कि उनीहरुले घरभित्र पनि मुख छोपेर बस्नुपर्छ ।’

उनले थपे, ‘अहिले संसारभरीका लागि एउटै मन्त्र छ, सामाजिक दुरी र अनुशासन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप