भारतमा कोरोना महामारीविरुद्ध दिप प्रज्वलन
आइतबार, २३ चैत २०७६, २३ : ३१
एजेन्सी । आइतबार साँझ ९ बजे भारतमा त्यहाँका सर्वसाधारणले मैनवत्ती जलाएर कोरोना भाइरस व्रिद्धको लडाईमा ऐक्यवद्धता जनाएका छन् ।
भारतीय प्रधानमन्त्री मोदीको अपिलमा लाखौं सर्वसाधारणले मैनवत्ति र दियो सल्काएर कोरोना महामारी विरुद्धको लडाइमा ऐक्यवद्धता जनाएका हुन् ।
सो क्रममा प्रधानमन्त्री मोदीले पनि दियो बालेका थिए । त्यस्तै राष्ट्रपति रामनाथ कोविन्द, गृहमन्त्री अमित शाह लगायतका नेताहरुले पनि दीप प्रज्वलनमा भाग लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिरामी बिदा लिने बढेपछि नियम कडा बनाउँदै बेलायती प्रधानमन्त्री
-
नेपाली सेनाले माग्यो रिक्त पदमा दरखास्त (सूचनासहित)
-
माथिल्लो अरुणको वित्तीय व्यवस्थापन विश्व बैंकले गर्ने करिब निश्चित
-
सुदूरपश्चिमका प्रदेश प्रमुखको कदम असंवैधानिक : कांग्रेस
-
फास्ट ट्रयाक समयमै सम्पन्न गर्न समितिको सरकारलाई निर्देशन
-
एमाले प्रतिनिधि परिषद् बैठकमा २ हजार ५५४ सहभागी हुने