शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कुवेतमा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु

शनिबार, २२ चैत २०७६, १८ : ०३
शनिबार, २२ चैत २०७६

कुवेतमा कोरोनाभाइरस सङ्क्रमणबाट शनिवार  एक व्यक्तिको मृत्यु भएको छ ।

कुवेतको स्वास्थ्य मन्त्रालयले पहिलो पटक ४६ बर्षिय एसियन नागरिकको मृत्यु भएको जनाएको हो।

यसैगरि कुवेतमा गत २४ घण्टामा ६२ जना थप व्यक्तिमा सङ्क्रमण देखिएको छ । हालसम्म सङ्क्रमितको सङ्ख्या ४७९ पुगेको छ ।

यस्तै ९३ संक्रमित भएका निकाे भएकाे पनि कुवेत सरकारले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप