केएल दुगड समुहद्वारा नेपालगन्ज कोहलपुर क्षेत्रमा खाद्यान्न सामग्री बितरण
शनिबार, २२ चैत २०७६, १७ : २८
नेपालगन्ज– के.एल. दुगड समुहले बांके जिल्लाको कोहलपुर नगरपालिका ७, १४ तथा १५ मा ४०० परिवारलाई खाद्यान्न सामग्री बितरण गरेको छ ।
समुहले ती परिवारलाई चामल १० केजी, चक्की आटा २ केजी, दाल १ केजी, चना १ केजी र धारा तोरी को तेल १ लिगर गरी कुल १५ केजी को फेमिली प्याक गरीब, असहाय, अपाङगहरुलाई वडा कार्यालयको समन्वयमा बितरण गरेको हो ।
कोरोना महामारीले गर्दा कोही पनि परिवार भोक भोकै बस्न नपरोस भनेर दैनिक ज्यालादारी गरी जीवन गुजारा गर्ने, असहाय, गरीब परिवार हरुलाई वडा कार्यालयले पहिचान गरेको तथा समन्वयमा खाद्य सामाग्री बितरण गरेको केएल दुगड समुहका प्रदिप छाजेडले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा