शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आजको मौसम पूर्वानुमान

शनिबार, २२ चैत २०७६, ०७ : ५९
शनिबार, २२ चैत २०७६

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । 

महाशाखाले हाल देशमा पश्चिमि वायु र स्थानिय वायुको आंशिक प्रभाव रहेको र देश अहिले देशका पश्चिमी तथा पूर्वी पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जानकारी दिएको छ । 

शनिबार दिउँसो देशका पहाडी भू–भागमा  अपरान्हपछि आँशिक बदली भई एक वा दुई स्थानमा मेघ गर्जन, चट्याङसहित वर्षाको सम्भावना तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। 

यसैगरी, राति देशभर मौसम सामान्यतया सफा रहने पूर्वानुमानमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप