शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रपति भण्डारीले देशवासीको नाममा सम्बोधन गर्दै

शुक्रबार, २१ चैत २०७६, १९ : ४७
शुक्रबार, २१ चैत २०७६

काठमाडौं । कोरोना भाइरस संक्रमणबारे राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार साँझ देशवासीका नाममा सम्बोधन गर्ने भएकी छन्।

उनले शुक्रबार साँझ सम्बोधन गर्ने गरी तयारी गरिएको शीतलनिवासले जानकारी दिएको छ। उनले साढे सात बजे सम्बोधन गर्ने भनिए पनि अब केहीबेरमै सुरु हुने शीतल निवासले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप