शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अम्बिकाले ल्याइन् मारुनी

शुक्रबार, २१ चैत २०७६, १७ : ४६
शुक्रबार, २१ चैत २०७६

काठमाडौं । कोरोनाको कारण नयाँ गीत संगीत रेकर्ड हुन नसकेपनि केही पहिले रेकर्ड भएका गीतहरु भने सार्वजनिक हुने क्रम अहिले पनि जारी छ ।  यस्तै, गीतकार अम्बिका गुरुङको शब्द तथा गायिका रिमा गुरुङ होडाको स्वर रहेको गीत ‘मारुनी’ सार्वजनिक भएको छ । 

म्युजिक भिडियो समेत बनाइएको गीतको भिडियो स्निता गुरुङ र दोमिनिक लेप्चाको अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन प्रकाश लेप्चाले गरेका हुन् ।  प्रकाशकै संगीत रहेको गीतको भिडियोमा विकास लामाको सम्पादन तथा उत्सव दाहालको छायाँकन रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप