मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

महालक्ष्मी लाइफ इन्स्योरेन्सका सिइओले कोरोना कोषमा आफ्नो २ महिनाको तलब सहयोग गर्ने

शुक्रबार, २१ चैत २०७६, १५ : ३९
शुक्रबार, २१ चैत २०७६

काठमाडौं– कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना भएको कोषमा महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले दुई महिनाको तलब योगदान गर्ने जनाएका छन् । 

प्रमुख कार्यकारी अधिकृत भट्टराईले दुई महिनाको तलब भत्ता बराबरको रकम नेपाल सरकारको कोरोना कोषमा जम्मा गर्ने घोषणा गरेको एक विज्ञप्ती जारी जनाएका छन् ।

विश्वव्यापी संकटको बेला नेपालीहरुको रक्षाको लागि आफ्नो तर्फबाट सहयोग गर्ने उनले जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप