शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सरकारको कोरोना कोषमा नेपाल इन्भेष्टमेन्ट बैंकले गर्यो १ करोड सहयोग

शुक्रबार, २१ चैत २०७६, १२ : ३०
शुक्रबार, २१ चैत २०७६

काठमाडौं– सरकारको कोरोनाभाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल इन्भेष्टमेन्ट बैंकले एक करोड सहयोग गरेको छ ।

बैंकले एक विज्ञप्ती जारी गरी आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त रहम सहयोग गरेको जनाएको छ ।

सरकारको कोरोनाभाइरस महामारीको सामना गर्न बैंक प्रतिवद्ध रहेको पनि जनाएको छ । देशमा आइपर्ने कुनै पनि कठिन परिस्थितीमा सहयोग गर्न बैंक प्रतिवद्ध रहेको पनि बैंकले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप