शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना त्रासः वीरगञ्जमा १७ बन्दी रिहा

बिहीबार, २० चैत २०७६, १८ : ०७
बिहीबार, २० चैत २०७६

पर्सा । कोरोना भाइरस (कोभिड— १९) को सम्भावित जोखिमका कारण वीरगञ्ज कारागारले दुई महिलासहित १७ जना बन्दीलाई बुधबार साँझ रिहा गरेको छ ।

सर्वोच्च अदालतको निर्णयअनुसार बढीमा एक वर्षभन्दा कम सजाय भोग्न बाँकी रहेका  ती बन्दीलाई रिहा गरिएको जेलर श्रवणकुमार पोखरेलले  जानकारी दिए । सो भाइरसको जोखिमका कारणले कारागारले  कैदीबन्दीलाई भेटघाट गर्न पूर्ण  बन्द गरेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप