बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बिहीबार, २० चैत २०७६, १२ : २८
बिहीबार, २० चैत २०७६

गुल्मी – जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । 

मुसिकोट नगरपालिका–६ कुर्घा बस्ने २० वर्षीय प्रेम गुरुङलाई ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको हो । 

बुधबार साँझ प्रहरीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी वामीटक्सारबाट खटिएको प्रहरीले गुरुङलाई पक्राउ गरेको थियो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप