शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा एकैदिन ५६३ को मृत्यु हुँदा प्रधानमन्त्रीले भने, ‘यो असाध्यै दुःखी बनाउने दिन’

बिहीबार, २० चैत २०७६, १२ : ०१
बिहीबार, २० चैत २०७६

ब्रिटेनमा कोभिड–१९ का कारण मृत्युको सिलसिला जारी छ । यहाँ एकैदिन ५६३ को मृत्यु भएको छ ।

प्रधानमन्त्री बोरिस जोनसोनले यसलाई ‘अत्यधिक दुःखी बनाउने दिन’ बताएका छन् ।

यससँगै बेलायतमा मृतकको संख्या २ हजार ३ सय ५२ पुगिसकेको छ भने यहाँ करिब ३० हजार व्यक्ति संक्रमित छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप