शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिंगापुरमा कोभिड–१९ का कारण चौथो मृत्यु

बिहीबार, २० चैत २०७६, ०८ : ३२
बिहीबार, २० चैत २०७६

कोभिड–१९ का कारण बिहिबार सिंगापुरमा चौथो मृत्यु भएको छ । एक हजार संक्रमितमध्ये यहाँ चारजनाको मृत्यु भएको छ । यो हिसाबले हेर्ने हो भने बाँकी देशको तुलनामा यो संख्या निकै कम हो ।

सिंगापुरको सरकारले आफ्ना जनतालाई आफूले कोरोनाभाइरसविरुद्ध निकै डटेर सामना गरिरहेको सुनिश्चितता गरिरहेको छ । यद्यपि, अब सिंगापुरका जनता चिन्तित हुन थालेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप