अमेरिकामा मृतकको आँकडा ४००० पार
बुधबार, १९ चैत २०७६, १० : ४४
जोन हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या चार हजार पार गरेको छ । अहिलेसम्म अमेरिकामा ४ हजार ५४ जनाको मृत्यु भएको छ ।
अमेरिकामा यतिबेला संसारका सबैभन्दा धेरै व्यक्ति कोरोनाभाइरसद्वारा संक्रमित छन् । यहाँ कूल १ लाख ८८ हजार ५ सय ७८ जना व्यक्ति संक्रमित छन् जसमध्ये ४ हजार ५ सय ७६ जनाको स्थिती गम्भीर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु
-
कहिले सकिएला बुटवल–नारायणगढ सडकको काम ? (तस्बिरहरू)