बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

अष्ट्रेलियाका ६० पत्रिकाले प्रकाशन रोक्यो

बुधबार, १९ चैत २०७६, १० : २०
बुधबार, १९ चैत २०७६

कोरोना भाइरसका कारण अष्ट्रेलियामा ६० वटा क्षेत्रीय पत्रिकाले प्रकाशन स्थगित गरेको छ ।

न्यूज कर्प नामको मिडिया ग्रुपले बुधबार अब आफूहरुले अनलाइनमार्फत् सामग्री प्रकाशित गर्ने जानकारी दिएको छ ।

न्यूज कर्प अष्ट्रेलियाका प्रमुख माइकल मिलरले यो निर्णय हल्का छलफलमार्फत् नलिएको स्पष्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप