केन्द्रीय संस्करण

युएईमा ८ जना नेपाली कोरोना संक्रमित,२ जना निको भए

person explore access_timeचैत १८, २०७६ chat_bubble_outline0

युएईमा आज २ जना नेपाली सहित ५३ जना नयाँ कोरोना भाईरस (कोभिड-१९) संक्रमित भेटिएका छन् ।

 यो सँगै युएईमा संक्रमितको संख्या ६६४ पुगेको छ । आज नै थप एक जना ६७ बर्षीय एसियन नागरिकको मृत्यु भएको छ । आजसमेत गरी युएईमा कोरोनाबाट मृत्यु हुनेकाे संख्या ६ पुगेको छ । यस्तै ६१ निको भएर घर फर्किएका छन्  । 
आज भेटिएका २ संक्रमितसहित युएईमा कोरोना संक्रमित हुने नेपालीको संख्या ८ पुगेकाे छ । दुई जना भए निको भइसकेका छन् । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.