मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

किसानलाई छोएन लकडाउनले, कामकाजमा व्यस्त (तस्बिरहरु हेर्नुहोस्)

मङ्गलबार, १८ चैत २०७६, २० : १७
मङ्गलबार, १८ चैत २०७६

मंगलबार दिउँसो भक्तपुरको ठिमीका किसानहरु खेतबारीमा काम गर्न व्यस्त देखिन्थे ।

 खेतमा लगाइएको तरकारी तथा अन्य खेतीबालीको गोडमेल र रेखदेमा व्यस्त थिए उनीहरु । 

सबैतिर कोरोनाभाइरसको संत्रासका हुँदा उनीहरुमा त्यसको भन्दा पनि बालनाली कसरी राम्रो बनाउने भन्ने चिन्ता थियो । 

सिंचाइको उचित व्यवस्था नहुँदा सुख्खाले तरकारी र अन्यबाली फस्टाउन नसकेको उनीहरुको चिन्ता थियो । 

तस्बिरः कृष्ण खड्का


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप