बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउनमा पनि ग्राहकको बैंकिङ आवश्यकता पूरा गर्दै एनआईसी एशिया बैंक

मङ्गलबार, १८ चैत २०७६, १५ : ०५
मङ्गलबार, १८ चैत २०७६

काठमाडौं । लकडाउनका कारण ग्राहकमा पर्न सक्ने असुविधा र समस्याहरुलाई मध्यनजर गर्दै एनआईसी एशिया बैंकले ग्राहक सहायता केन्द्र स्थापना गरेर सेवा दिइरहेको छ ।

 कोरोना भाइरसका कारण सिर्जित विषम परिस्थितिमा बैंकिङ्ग सेवा जस्तो अत्यावश्यक सेवा पाउनबाट आफ्ना ग्राहक बन्चित हुनु नपरोस् भनेर बैंकले प्रादेशीक तथा उपप्रादेशीक तहमा सहायता केन्द्र स्थापना गरेको जनाएको छ । ग्राहक सहायता केन्द्रमा ग्राहकले आफूलाई परेको बैंकिङ्ग समस्या फोनबाटै राख्न सकिने र त्यसलाई तत्कालै सम्बोधन गर्ने बैंकको दाबी छ । 

समस्या राख्नको लागि बैंकले सातैवटा प्रदेशमा प्रदेश प्रमुख तथा अन्य उच्च तहका कर्मचारीहरुलाई सम्पर्क व्यक्ति तोकेको छ । ग्राहकले बैंकसम्बन्धी जुनसुकै समस्या सिधा फोन मार्फत सम्बन्धित कर्मचारीहरुलाई सम्पर्क गर्न सकिने र सो समस्याको तत्कालै समाधान गर्ने बैंकको भनाइ छ ।
सरकारले सर्वसाधारणलाई अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आह्वान गरिरहेको परिस्थितिमा बैंकले पनि घरबाटै सुविधा लिन सक्ने गरी यो सेवा सुरु गरेको हो । विगत देखिनै बैंकिङ्गको डिजिटल

माध्यम प्रयोग गर्न प्रोत्साहन गर्ने यस बैंकले विशेष गरी मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग मार्फत घरबाटै सेवा लिन समेत अनुरोध गरिरहेको छ । डिजिटल बैंकिङ्ग सम्बन्धी कुनै पनि समस्या वा गुनासो भएमा समेत ग्राहक सहायता केन्द्रको सम्पर्क व्याक्तिलाई सुनाउन सकिने सुविधा बैंकले दिएको छ । 

बैंकले संचालन गरेको ग्राहक सहायता केन्द्रमा दैनिक सयौले समस्या तथा गुनासो राख्ने र त्यसको समाधान समेत गरेको प्रदेश कार्यलय प्रमुखहरुले जनाकारी दिएका छन् । यसै बीचमा विगत केही दिन देखि बैंकले संचालनमा ल्याएको डिजिटल हेल्प डेक्समा मात्रै ११ सय भन्दा बढी जिज्ञासा तथा समस्या आएका छन् । लकडाउनका कारण सर्वसाधारणहरु घरबाहिर निस्कन नपाउने भएपछि मोबाइल तथा इन्टरनेट बैंकिङ्ग जस्ता डिजिटल माध्याम सुचारु गर्ने सम्बन्धी सबैभन्दा बढी प्रश्न सोधिएको छ । ति मध्ये ९५ प्रतिशत भन्दा बढी ग्राहकहरुको समस्या समाधान भइसकेको बैंकले जानकारी दिएको छ । 
लकडाउनका कारण ग्राहकहरुले सबैभन्दा बढी डिजिटल बैंकिङ्गको बारेमा चासो राखेको एन आई सी एशिया बैंकका प्रदेश १ कार्यलय प्रमुख दिपक थापाले जानकारी दिए ।

 ‘मेरो मोमाइल बैंकको पासवर्ड विर्सियो अब के गर्ने भन्दै गुनासो गर्नुहुन्छ,’ थापाले भने, ‘उहाँहरुलाई हामीले उपयुक्त प्रकृयामार्फत तत्कालै कसरी नयाँ पासवर्ड रिसेट गर्नको लागि सहयोग गर्दछौं र यथासिघ्र समस्या समाधान गर्ने कोसिस गर्छाै ।’ उनले अहिले सम्म ५० भन्दा बढी गुनासो आफूले सम्बोधन गरिसकेको जानकारी दिए । 

त्यस्तै प्रदेश २ कार्यलय प्रमुख प्रकाशचन्द अधिकारी पनि थुप्रै जिज्ञासा तथा गुनासो आउने गरेको बताउँछन् । ‘सबैभन्दा बढी गुनासो यो बेलामा डिजिटल बंैकिङ्ग सम्बन्धित नै हुन्छ, कतिजनाले मोबैंक नै चलेन भन्नुहुन्छ हामी उहाँहरुलाई केन्द्रिय कार्यलयसँगको सहकार्यमा निवेदन लगायतका कागजात मागेर तत्कालै चल्ने बनाइदिन्छौं,’ अधिकारीले भने । उनका अनुसार कतिपएले एटिएमले काम नगरेको, आफ्नो ठाउँको शाखा नखुलेको जस्ता गुनासो पनि आउने गरेका छन् । अधिकारीले भने, ‘उहाँहरुलाई हामी सकेसम्म एटिएम कार्ड वा मोबैंक प्रयोग गर्न सल्लाह दिने गरेका छौं ।’
गण्डकी प्रदेशबाट पनि पैसा ट्रान्सफर, रेमिट्यान्स तथा मोबाइल बैंकिङ्ग सम्बन्धी जानकारी लिन फोन आउने गरेको प्रदेश कार्यलय प्रमुख दिपेन्द्र शर्माले बताए । 

अनलाइन खाता खोलेर रेमिट्यान्सलाई खातामै जम्मा गर्नेसम्मको सुविधा बैंकले दिएको उनको भनाइ छ । ग्राहकका अन्य समस्या तथा गुनासा केन्द्रिय कार्यालसँगको सहकार्यमासमाधान भइरहेको शर्माले दाबी गरे । दैनिक १०० वटा सम्म विभिन्न खालका समस्या सहित फोन आउने गरेको उनले जानकारी दिए । यस्तै, प्रदेश भरि रहेका सबै ४७ एटिएम सुचारु रुपले संचालन भएकाले ग्राहकहरुलाई एटिएम प्रयोग गर्न समेत सुझाएको उनले बताए । 
कर्णाली तथा सुदुर पश्चिम कार्यलय प्रमुख टेकराज भट्ट पनि आफ्नो क्षेत्रका ग्रहकको समस्या समाधानको लागि आफू सहित सबै कर्मचारीलाई हाई अलटमा बस्न निर्देशन दिएको बताउँछन् । ग्राहकको सुविधाको लागि दुबै प्रदेशमा रहेको एटिएमलाई चुस्त राखेको उनले बताए । अहिलेको लकडाउनको परिप्रेक्षमा सम्पूर्ण ग्राहाकहरुलाई आफूले डिजिटल बैंकिङ्ग तर्फ नै प्रोत्सहान गरेको उनको भनाइ छ । 

यस कठिन परिस्थितिमा आफ्ना ग्राहक महानुभावहरूको सुविधालाई मध्यनजर गर्दै एन आई सी एशिया बैंकले मोबाइल बैंकिङ्ग तथा ईन्टरनेट बंैिकङ्ग लगायत विद्युतीय बंैकिङ्ग माध्यमबाट अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू निःशुल्क गर्न सकिने सुविधा दिएको छ । यसका साथै ग्राहक महानुभावहरूले घरमै बसी अनलाईन खाता खोल्ने सुविधा पनि बैंकले दिएको छ । यस बाहेक, बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी गर्न सकिने कार्ड स्वाइप तथा ई–कमर्श भुक्तानी पनि निःशुल्क उपलब्ध छन् । 
विश्वव्यापी महामारीको यस असहज परिस्थितिमा यावत चुनौती तथा समस्याहरुको बाबजुद पनि बैंकले आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ । ग्राहकहरु हाम्रा भगवान हुन् र ग्राहकहरुको इच्छा, चाहना तथा आवश्यकताहरु जस्तो सुकै परिस्थितमा पनि परिपुर्ति गर्नु नै हाम्रो परमधर्म हो भन्ने तथ्यलाइ ह्दयंगम गर्दै बैंकले आफूलाई सम्पूर्ण रुपमा आम ग्राहकहरुको सेवामा सदैव समर्पित गर्दै आएको छ र जस्तोसुकै विषम परिस्थितिमा पनि आफ्ना ग्राहकहरुलाइ उत्कृष्ट सेवा प्रदान गर्नको लागि सहज, सबल, गतिशिल, विश्वसनीय, उत्तरदायी भन्ने मुल मन्त्रका साथ एन आई सी एशिया बैंकले बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि भन्ने नारालाई चरितार्थ गर्दै एक वास्तविक साथीको पहिचान बनाउने प्रतिवद्धता र प्रण गरेकोे एन आइ सी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले जानकारी गराए । 

साथै बैंकसँग सम्बन्धीत सेवाहरुमा कुनै पनि समस्या आएमा सातै प्रदेशका निम्न व्यक्तिलाई सिधा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ । 

क. प्रदेश १

 

Customer Help Desk

Province/ SPO

Name of Employee

Designation

Contact Details

Province Office 1

Santosh Kumar Rathi

Assistant Chief Executive Officer

9851245934

Deepak Thapa

Chief of Provincial Office - Province 1

9852048811

Seema Shrestha

Experience Assurance Officer

9852049566

Nishabh Karki

Experience Assurance Officer

9852042896

Tilak Dulal

Experience Assurance Officer

9843539535

Biratnagar SPO

Bishnu Prasad Acharya

Chief of Sub-Provincial Office - Biratnagar SPO

9852028243

Ashim Regmi

Branch Manager-PLC

9842106447

Sandesh Rajbhandari

Experience Manager-Biratnagar Branch

9852033815

Itahari SPO

Mohan Timsina

Chief of Sub-Provincial Office -Itahari SPO

9852056402

Bishal Ghimire

Branch Manager -Itahari

9852648614

Uma Shrestha

Branch Manager -Tarahara

9841735786

Dharan SPO

Diwakar Bhattarai

Chief of Sub-Provincial Office -Dharan SPO

9851113414

Ishwar Katwal

Branch Manager -Manebhanjyang

9852099522

Amrita Shrestha

Experience Manager  -Dharan Branch

9848034105

Damak SPO

Den Raj Subba

Chief of Sub-Provincial Office -Damak SPO

9852049614

Bijay Bista

Branch Manager -Pathari Branch

9852042761

Saroj Khanal

Experience Manager -Damak Branch

9842108869

Birtamod SPO

Dashrath Parajuli

Chief of Sub-Provincial Office -Birtamod SPO

9852682374

Saroj Neupane

Branch Manager -Birtamod Branch

9845594526

Ghanashyam Ghimire

Branch Manager -Budhabare Branch

9852052940

 

 

ख. प्रदेश २

 

Customer Help Desk

Province/ SPO

Name of Employee

Designation

Contact Details

Province Office 2

Santosh Kumar Rathi

Assistant Chief Executive Officer

9851245934

Prakash Chandra Adhikari

Chief of Provincial Office  - Province 2

9851153499

Manu Prasad Sharma

Chief of Sub-Provincial Office  – Birgunj

9841872561

Gopal Prasad Subedi

Experience Assurance Officer

9855070409

Birgunj SPO

Manu Prasad Sharma

Chief of Sub-Provincial Office  – Birgunj

9841872561

Puja Khetan

Branch Manager  – Birgunj

9855070409

Amrit Rana

Branch Manager – Kalaiya

9855038944

Chandranigahpur SPO

Belal Ahmad

Chief of Sub-Provincial Office  – Chandranigahpur

9855032113

Bishal Sharma

Branch Manager  – Gaur

9855023543

Ravi Thapa

Branch Manager – Nijgadh

9855044519

Hariwon SPO

Hari Krishna Paudel

Chief of Sub-Provincial Office  – Hariwon

9855016032

Sunit Shrestha

Branch Manager  - Lalbandhi

9856034433

Suman Singh

Branch Manager - Hariwon

9854027900

Janakpur SPO

Utsuk Shrestha

Chief of Sub-Provincial Office  - Janakpur SPO

9854029544

Ishwor Acharya

Branch Manager - Janakpur

9844173239

Lahan SPO

Jitendra Kumar Sah

Chief of Sub-Provincial Office  - Lahan

9852832804

Mukesh Kumar Sah

Branch Manager - Rajbiraj

9804780282

Pradip Kumar Sah

Branch Manager - Golbazar

9851118105

 

 

ग.बागमती प्रदेश

 

Customer Help Desk

Province/ SPO

Name of Employee

Designation

Contact Details

Province Office 3

Rajesh Rawal

Assistant Chief Exauctive Officer

9851245932

Maharajgunj SPO

Subash Joshi

Chief of Sub-Provincial Office  - Maharajgunj SPO

9851047833

Hari Krishna Rajbhandari

Assistant Chief of Sub-Provincial Office  - Mahrajgunj

9851157030

Kamaladi SPO

Tej Raj Timilsena

Chief of Sub-Provincial Office  - Kamaladi SPO

9858421504

Ujwal Rimal

Assistant  Chief of Sub-Provincial Office

9851115533

New Road Bishal Bazar SPO

Ameet KC

Chief of Sub-Provincial Office  - NRBB SPO

9851085759

Arjun Prasad Adhikari

Assistant Chief of Sub-Provincial Office

9851032115

Pulchowk SPO

Laxman Chalise

Chief of Sub-Provincial Office  - Pulchowk SPO

9856029061

Prabin Nepal

Assistant  Chief of Sub-Provincial Office  - Saatdobato

9851205901

Narayangarh SPO

Biswo Poudyal

Chief of Sub-Provincial Office  - Narayangarh SPO

9851102683

Dirgha Sapkota

Branch Manager - Narayangarh

9855060128

Balaju SPO

Dhanesh Giri

Chief of Sub-Provincial Office  - Balaju SPO

9851061078

Ram Malla

Assistant Chief of Sub-Provincial Office

9851060112

Bhaktapur SPO

Anup Bhadra

Chief of Sub-Provincial Office  - Bhaktapur SPO

9851147195

Prakash Karki

Assistant Chief of Sub-Provincial Office

9851088554

Corporate Office SPO

Jyoti  Man Bania

Chief of Sub-Provincial Office  - Corporate Office SPO

9801096969

Sophy Poudyal

Branch Manager - Corporate Office

9851119904

Thankot SPO

Bikash Kharel

Chief of Sub-Provincial Office  - Thankot SPO

9851058677

Manohar Thagurathi

Assistant Chief of Sub-Provincial Office

9851004701

Chabahil SPO

Pramesh Man Pradhan

Chief of Sub-Provincial Office  - Chabahil SPO

9851115971

Prakash Thapaliya

Assistant Chief of Sub-Provincial Office

9851261308

 

 

 

घ. गण्डकी प्रदेश

 

Customer Help Desk

Province/ SPO

Name of Employee

Designation

Contact Details

Province Office 4

Jayendra Rawal

Assistant Chief Executive officer

9851231332

Dipendra Sharma

Chief of Provincial Office  - Province 4

9856025017

Binit Raj Pandey

Chief of Sub-Provincial Office  - Gandaki PO

9841152790

Yuddha Sagar Aryal

AEO, Gandaki PO

9851211818

Suraj Poudel

A-AEO, Gandaki PO

9856066234

Baglung SPO

Deependra Regmi

Experience Manager  - Baglung

9847662425

Chitra Kunwar

Relationship Manager - Baglung SPO

9846512970

Gaidakot SPO

Ashok Panta

Chief of Sub-Provincial Office  - Gadaikot SPO

9855060972

Bibek Babu Adhikari

Relationship Manager - Gaidakot

9855034720

Bijay Lamichhane

Relationship Manager - Gaidakot SPO

9855053257

Damauli SPO

Tara Nath Poudel

Chief of Sub-Provincial Office  - Damauli SPO

9856025955

Anil Thapa

OBM - Damauli

9846346156

Sunita Shahi

EXPERIENCE MANAGER  - Dumre

9846618140

Pokhara SPO

Sweta Sherchan

Chief of Sub-Provincial Office  - Pokhara SPO

9856013776

Punam Giri

Relationship Manager - Pokhara SPO

9846139998

Sushil Mishra

Experience Manager - Pokhara

9851082651

 

 

 

 

ङ. प्रदेश ५

 

Customer Help Desk

Province/ SPO

Name of Employee

Designation

Contact Details

Province Office 5

Arjun Raj Khaniya

Chief Business Officer/ Performance Assurance Ecosystem - Province 5

9851036009

Tilak Sundar Karki

Chief of Provincial Office - Province 5

9857031122

Mahesh Ghimire

Experience Assurance Officer

9851276567

Prakash Panthee

Experience Assurance Officer

9847311125

Bhairahawa SPO

Rajan Pd. Pokharel

Chief of Sub-Provincial Office  - Bhairahawa SPO

9841336850

Suraj Poudel

Branch Manager - Bhairahawa

9857024504

Basant Bhandari

Branch Manager - Rajmarh Chauraha

9857042188

Butwal SPO

Deepak Acharya

Chief of Sub-Provincial Office  - Butwal SPO

9857033566

Sanjeev Khadka

Branch Manager - Butwal

9857033139

Tilak Khanal

Branch Manager - Bhumahi

9857037649

Nepalgunj SPO

Madhav Belbase

Chief of Sub-Provincial Office  - Nepalgunj SPO

9857023234

Ashok Timilshina

Branch Manager - Nepalgunj

9858024020

Rakesh KC

Branch Manager  - Kohalpur

9851058703

Devinagar SPO

Ram Krishna Kafle

Chief of Sub-Provincial Office  - Devinagar SPO

9857023558

Binod Pokhrel

Branch Manager - Devinagar

9857023222

Arjun Timilshina

Branch Manager - Jitpur 4 Num

9857821159

Ghorahi SPO

Deepak Aryal

Chief of Sub-Provincial Office  - Ghorahi SPO

9857029154

Vijay Rakshali

Branch Manager - Lamahi

9858026188

Rajendra Singh

Branch Manager - Tulsipur

9857841090

Suraj Shrestha

Branch Manager - Ghorahi

9857832873

 

च. कर्णाली प्रदेश

 

Customer Help Desk

Province/ SPO

Name of Employee

Designation

Contact Details

Province Office 6

Jayendra Rawal

Assistant Chief Executive Officer

9851231332

Tek Raj Bhatta

Chief of Provincial Office - Province 6

9858422088

Surkhet SPO

Chet Raj Bhandari

Chief of Sub-Provincial Office  - Surkhet SPO

9841588651

Jagat Rokaya

Branch Manager - Jumla Road

9858049592

Govind Bahadur Saud

Branch Manager - Surkhet

9858056183

Nabin Mahatara

EA - Surkhet

9848193468

Kali Bahadur Rokaya

Branch Manager - Jumla

9858320654

Sunir Jung Shah

Branch Manager - Rukum

9847852403

Binayak Jung Shah

Branch Manager - Jajarkot

9858030515

 

 

छ. सुदुरपश्चिम प्रदेश

 

Customer Help Desk

Province/ SPO

Name of Employee

Designation

Contact Details

Province Office 7

Jayendra Rawal

Assistant Chief Executive Officer

9851231332

Tek Raj Bhatta

Chief of Provincial Office - Province 7

9858422088

Krishna Kumar Pant

Experience Assurance Officer

9866913237

Dhangadhi SPO

Shraddha Bhandari

Chief of Sub-Provincial Office  - Dhangadhi SPO

9858423248

Shiv Raj Pathak

Branch Manager - Dhangadhi Hospital Line

9858422088

Lok Bahadur Bist

Branch Manager - Lamki

9858750946

Binay Bhatta

EA - Dhangadhi Chauraha

9848612936

Harish Giri

EA - Mahendranagar

9848738339

Ramesh Ayer

EA - Dhangadhi PO

9841504035

Umesh KC

Branch Manager - Attariya

9858750050

Ritu Shrestha

EXPERIENCE ASSURANCE OFFICE - Dhangadhi SPO

9848425736

Santosh KC

EA - Dhangadhi Chauraha

9848429819

Dadeldhura SPO

Bhisma Raj Pandey

Chief of Sub-Provincial Office  - Dadeldhura SPO

9858425754

Jagat Bahadur Bohara

Branch Manager - Sanfebagar

9848438276

Arjun Prasad Bhatta

Branch Manager - Dadeldhura

9848450349

Tap Raj Bhatta

Branch Manager - Dipayal

9858488247

Santosh Baral

Branch Manager - Bajura

9866341550

Laxmi Mahatara

Branch Manager - Bajhang

9848671177

Tej Singh Bhandari

Branch Manager - Patan

9841260989

Madhav Prasad Joshi

Branch Manager - Darchula

9858754883

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप