बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अस्ट्रेलिया कुनै समस्यामा पर्नुभयो, यी नम्बरमा फोन गर्नुहोस्

मङ्गलबार, १८ चैत २०७६, १३ : २९
मङ्गलबार, १८ चैत २०७६

 अस्ट्रेलियामा रहेका नेपालीहरुलाई कुनै आकास्मिक समस्या परेको खण्डमा सम्पर्क गर्न नेपाली दूतावासले अनुरोध गरेकाे छ । यसका लागि दूतावासहित महाबाणिज्यदूतहरुको सम्पर्क नम्बर र ईमेल ठेगाना नेपाली राजदूतावासले सार्वजनिक गरेको छ । 

कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट स्वास्थ्यमा कुनै आशंका देखिएमा , काम बन्द भएर  खाना बस्न कुनै समस्या आईपरेको खण्डमा सम्पर्क गर्न सजिलोका लागि सम्पर्क नम्बरहरु सार्वजनिक गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप