बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

स्पेनले पनि चीनलाई उछिन्यो

सोमबार, १७ चैत २०७६, २० : ३८
सोमबार, १७ चैत २०७६

स्पेनले संक्रमितको कूल संख्यामा चीनलाई उछिनेको छ । २४ घण्टाको अन्तरमा ७८ हजार ७९७ संक्रमितबाट ८५ हजार १९५ जना पुगेपछि इटाली सबैभन्दा बढी संक्रमित भएको तेस्रो मुलुक बनेको हो ।

पछिल्लो तथ्याङ्कअनुसार चीनमा ८१ हजार ४७० जना संक्रमित रहेका छन् । स्पेनभन्दा अगाडि पहिलो स्थानमा अमेरिका र दोस्रो स्थानमा इटाली रहेको छ ।

स्पेनमा आइतबार ६ हजार ५२८ जनाले ज्यान गुमाएकोमा सोमबार यो सङ्ख्या ७ हजार ३४० पुगेको छ ।

स्पेनमा किन यसरी कोरोनाभाइरसको संक्रमण फैलियो भनेर यहाँ पढ्न सकिन्छः


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप