मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

होल्ड, तपाईंले लकडाउन उल्लङ्घन गर्नुभयो !

सोमबार, १७ चैत २०७६, १८ : ५१
सोमबार, १७ चैत २०७६

काठमाडौँ । कोरोनाभाइरस (कोभिड–१९) को महामारी नेपालमा फैलिन नदिन यतिबेला देशभर लकडाउन लागू गरिएको छ । सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरमा नै बस्न भनिएको छ । लकडाउनलाई पूर्णरुपमा पालना गराउन सुरक्षाकर्मीलाई खटाइएको छ । लकडाउन उल्लंघन गर्नेलाई प्रहरीले पक्रेर कारवाही गरिरहेको छ । जसमा उनीहरुलाई पक्रोर २ घण्टासम्म होल्ड गरेर राख्ने गरिएको छ । केही स्थानमा प्रहरीले अत्यावश्यक काममा हिनेकाहरुमाथि पनि कुटपीट र कारवाही गरेको भन्दै आलोचना पनि भइरहेको छ । हेरौँ आज जोरपाटीमा देखिएको दृश्य :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप