लकडाउन लम्बिदै गए राधेराधेस्थित १७ तले भवनमा खाद्यान्न भण्डार गरिने
सोमबार, १७ चैत २०७६, १२ : २०
भक्तपुर । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणलाई रोकथाम गर्न सरकारले लागू गरेको लकडाउन लम्बिदै गए त्यसका लागि खाद्यान्न जो गर्न सुरक्षाकर्मीहरु जुटेका छन् ।
भक्तपुर जिल्लामा खाद्यान्न अभाव हुन नदिन मध्यपुरथिमि राधेराधेस्थित १७ तले खाली भवनमा खाद्यान्न भण्डार गर्न लागिएको छ ।
सो भवनमा संयुक्त सुरक्षा फौजले खाद्यान्न भण्डार गर्ने तयार गरेका छन् । तस्बिरः रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी