शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बाजुरामा पाँच जना क्वारेन्टाइनमा थपिए

सोमबार, १७ चैत २०७६, ०९ : ३१
सोमबार, १७ चैत २०७६

बाजुराको बडिमालिका नगरपालिकास्थित मालिका माविको क्वारेन्टाइनमा थप पाँच जना थपिएका छन् ।

चौँतीस जना भारतबाट आएकाहरु बस्दै आएकामा थप पाँच जना जिल्ला बाहिरबाट  उपचार गरेर फर्किएकाहरु थपिएको नगरपालिकाका प्रमुख पदम बडुवालले बताए । 

अन्य बिरामी थपिएसँगै अब मालिका माविमा क्वारेन्टाइनमा बस्नेको सङ्ख्या ३९ जना पुगेको छ । उनीहरुलाई हाल बडिमालिका नगरपालिकाले खानेबस्ने व्यवस्था गरेको छ । 

सरसफाइ सामग्री सहयोगदेखि नेटको समेत सुविधा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप