केन्द्रीय संस्करण

प्रधानमन्त्री ओलीको अप्रेशन गर्ने डा.ज्ञवालीले राहत कोषमा राखे २ लाख

person explore access_timeचैत १६, २०७६ chat_bubble_outline0

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीको अप्रेशन गर्ने डा.प्रेम ज्ञवालीले प्रधानमन्त्री राहत कोषमा १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । डा.ज्ञवालीले आज सामाजिक सञ्जालमार्फत सो घोषणा गरेका हुन् । उनले आफ्नो प्रदेश नम्बर ५ को कोरोना राहत कोषमा पनि १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्दै उक्त रकम बैंकहरुको कारोबार सुरु भएपछि प्रदान गर्ने जानकारी समेत दिएका छन् । डा. ज्ञवाली लगायतका चिकित्सकहरुको टिमले त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको किड्नी प्रत्यारोपण गरेका थिए । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.