केन्द्रीय संस्करण

आधा सिलिन्डर ग्यास वितरण गर्ने सरकारको निर्णय स्वागतयोग्यः दुलाल

person explore access_timeचैत १६, २०७६ chat_bubble_outline0

काठमाडौं । नेपाल ग्यास बिक्रेता महासंघले आधा सिलिन्डर ग्यास वतरण गर्ने सरकारको निर्णय स्वागतयोग्य रहेको जनाएको छ। 

महासंघका कायम मुकायम महासचिव  विष्णु दुलालले भने,  ‘कोभिड १९ को माहामारीपछि नेपालमा अहिले लकडाउनको अवस्था छ । यस्तो अवस्थामा उपभोक्ताले त्रासको कारण  अनावश्यक  भण्डारण गर्दा बजारमा ग्यास अभाव भएको  हो, यस्तो बेला आधार सिलिन्डर ग्यास वितरण गर्ने निर्णय हुनु स्वागतयोग्य हो ।’

उनले आफूहरुले अहिले नयाँ सिलिन्डर नबेचेको भन्दै बजारमा भएकै सिलिन्डरबाटै व्यवस्थित ढंगले वितरण गरिरहेको बताए । 



 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.