आधा सिलिन्डर ग्यास वितरण गर्ने सरकारको निर्णय स्वागतयोग्यः दुलाल
आइतबार, १६ चैत २०७६, १४ : २३
काठमाडौं । नेपाल ग्यास बिक्रेता महासंघले आधा सिलिन्डर ग्यास वतरण गर्ने सरकारको निर्णय स्वागतयोग्य रहेको जनाएको छ।
महासंघका कायम मुकायम महासचिव विष्णु दुलालले भने, ‘कोभिड १९ को माहामारीपछि नेपालमा अहिले लकडाउनको अवस्था छ । यस्तो अवस्थामा उपभोक्ताले त्रासको कारण अनावश्यक भण्डारण गर्दा बजारमा ग्यास अभाव भएको हो, यस्तो बेला आधार सिलिन्डर ग्यास वितरण गर्ने निर्णय हुनु स्वागतयोग्य हो ।’
उनले आफूहरुले अहिले नयाँ सिलिन्डर नबेचेको भन्दै बजारमा भएकै सिलिन्डरबाटै व्यवस्थित ढंगले वितरण गरिरहेको बताए ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीमा जाने श्रमिकको हवाई टिकटमा खानाको व्यवस्था गर्न विभागको आग्रह
-
सिद्धार्थ बैंकलाई ‘अन्तर–बैंक पुरुष फुटसल’को उपाधि
-
कालीकोट जिल्लाकै नमुना स्याउ फोइमहादेवमा
-
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम
-
उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
-
भारतीय प्रधानमन्त्री मोदी र राहुलको भाषणमाथि निर्वाचन आयोगको नोटिस