शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

घट्टमा लगेर जबरजस्ती करणी, एक जना पक्राउ

आइतबार, १६ चैत २०७६, १२ : २८
आइतबार, १६ चैत २०७६

मुगु । १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा खत्याड गाउँपालिका-४ जिउका बस्ने २० वर्षीय धर्मराज रावललाई प्रहरीले पक्राउ गरेको छ । 

ती किशोरीलाई सोही ठाउँस्थित पानीबाट चल्ने घट्टमा लगेर जबरजस्ती करणी गरेको उजुरीका आधारमा प्रहरी चौकी माझचौरबाट खटिएको प्रहरीले रावललाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप