बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भारतमा कोरोना भाइरस संक्रमितलाई २८ दिनको तलबी बिदा दिन निर्देशन

आइतबार, १६ चैत २०७६, ०७ : १७
आइतबार, १६ चैत २०७६

भारतको नोएडा प्रशासनले कोरोना भाइरसद्वारा संक्रमितलाई २८ दिनको तलबी बिदा दिन निर्देशन दिएको छ ।

यसमा कल–कारखानामा काम गर्ने, पसलतिर काम गर्ने र दैनिक ज्यालादारी गर्नेहरुलाई पनि समावेश गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप