शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यसरी चिप्लियो नेपाल एयरलाइन्सको विमान, तस्बिरमा हेरौं

शनिबार, १५ चैत २०७६, १३ : ४०
शनिबार, १५ चैत २०७६

काठमाडौं । बाँकेको नेपालगन्ज विमानस्थलमा शनिबार नेपाल एयरलाइन्सको विमान ‘दुर्घटना’ मा परेको छ ।

कोरोनाभाइरस (कोभिड १९) को आशंका गरिएका बिरामीहरुको संकलित स्वाबको नमुना लिन गएको नेपाल एयरलायन्सको चिनियाँ वाइ १२ ई जहाज धावनमार्गमा चिप्लिएर दुर्घटना भएको  हो ।

 विमानमा रहेका दुई चिकित्सक र तीन चालक दलका सदस्य रहेकामा उनीहरु सबै सुरक्षित रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप