केन्द्रीय संस्करण
फोटोफिचर

जसको दैनिकी लकडाउनले पनि बदलेन, तस्बिरमा हेर्नुहोस्

person explore access_timeचैत १५, २०७६ chat_bubble_outline0

कोरोनाभाइरसको संक्रमण फैलिन नदिन लागू गरिएको लकडाउनले यतिबेला पुरै देश ठप्प छ । अत्यावश्यक सेवाबाहेक सबै सेवाहरु बन्द छन् । मानिसहरु घरमा नै बस्न बाध्य बनेका छन् । विद्युतीयमाध्यमबाट काम गर्नेहरु घरमा नै बसेर काम पनि गरिरहेका छन् । यतिबेला सबैको दैनिकी फेरिएको  । तर, यस्ता धेरै छन् जसको दैनिकीमा त्यति असर परेको छ । दैनिक ज्यालादारीमा काम गर्ने मजदुर र किसानहरु अझै पनि आफ्नो पुरानै दैनिकीमा अभ्यस्त छन् । हेरौँ केही तस्विरहरु :

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.