शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जसको दैनिकी लकडाउनले पनि बदलेन, तस्बिरमा हेर्नुहोस्

शनिबार, १५ चैत २०७६, ०९ : ५९
शनिबार, १५ चैत २०७६

कोरोनाभाइरसको संक्रमण फैलिन नदिन लागू गरिएको लकडाउनले यतिबेला पुरै देश ठप्प छ । अत्यावश्यक सेवाबाहेक सबै सेवाहरु बन्द छन् । मानिसहरु घरमा नै बस्न बाध्य बनेका छन् । विद्युतीयमाध्यमबाट काम गर्नेहरु घरमा नै बसेर काम पनि गरिरहेका छन् । यतिबेला सबैको दैनिकी फेरिएको  । तर, यस्ता धेरै छन् जसको दैनिकीमा त्यति असर परेको छ । दैनिक ज्यालादारीमा काम गर्ने मजदुर र किसानहरु अझै पनि आफ्नो पुरानै दैनिकीमा अभ्यस्त छन् । हेरौँ केही तस्विरहरु :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप