लकडाउनले चकमन्न न्यूरोड क्षेत्र, तस्बिरमा हेर्नुहोस्
शुक्रबार, १४ चैत २०७६, १३ : ५१
काठमाडौं । कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सरकारले गरेको लकडाउनका कारण राजधानीको प्रमुख व्यापारिक केन्द्र न्यूरोड क्षेत्र सुनसान छ ।
कताकति दैनिक अत्यावश्यक सामाग्री पाइने पसल खुलेपनि सर्वसाधारणको चहलपहल देखिँदैन । सरकारले नागरिकलाई घरभित्र बस्न आह्वान गरेको छ बाहिर निस्कनेलाई प्रहरीले कडाइ गरिरहेको छ ।
सोहीकारण न्यूरोड आसपासका सुन्धारा, काठमाडौ दरबार स्क्वायर, असन , इन्द्रचोक भोटाहिटी लगायतका क्षेत्र सुनसान छ ।
सरकारले पचैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मको लागि लकडाउनको घोषणा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा