शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वले कसरी लागू गर्दैछ सोसल डिस्टेन्सिङ, तस्विरमा हेर्नुहोस्

शुक्रबार, १४ चैत २०७६, ०८ : १८
शुक्रबार, १४ चैत २०७६

कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण विश्वव्यापी महामारी बनेपछि यतिबेला एउटा नयाँ शब्द चर्चामा छ – सोसल डिस्टेन्सिङ । अर्थात् सामाजिक क्रियालापबाट आफूलाई टाढा राख्नु । मानिसबाट मानिसमा यो भाइरसको संक्रमण तीव्र गतिमा फैलिने हुँदा र अहिलेसम्म यसको उपचारका लागि खोप बनिनसकेको अवस्थामा विज्ञहरुले यसको संक्रमणको फैलावट रोक्नका लागि अहिले सोसल डिस्टेन्सिङ उपयुक्त उपाय भएको बताएका छन् । त्यही भएर नै अहिले विश्वका धेरै देशहरुमा लकडाउनको अवस्था छ ।

विश्वभर सोसल डिस्टेन्सिङ कसरी लागू भइरहेको छ त ? रोयटर्सका फोटो पत्रकारहरुले कैद गरेका तस्विरहरुलाई यहाँ प्रस्तुत गरेका छौः  

एम्सटरडाम, नेदरल्याण्ड

अहमदाबाद, भारत

बैंकक, थाइल्याण्ड

लण्डन, बेलायत

कोलकाता, भारत

टेक्सास, अमेरिका

कोलम्बो, श्रीलंका

कराची, पाकिस्तान

सिंगापुर

जाभा, इन्डोनेसिया

रोम, इटाली

नाइरोबी, केन्या

न्युयोर्क, अमेरिका

फ्लोरिडा, अमेरिका

देगु, दक्षिण कोरिया

ऊहान, चीन

ह्यामबर्ग, जर्मनी

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप