बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कोरोना भाइरसका कारण ज्यान गुमाएकी २१ वर्षे युवतीलाई थिएन अन्य कुनै रोग

बिहीबार, १३ चैत २०७६, १३ : ४४
बिहीबार, १३ चैत २०७६

ब्रिटेनमा कोरोना भाइरसको संक्रमणका कारण २१ वर्षकी युवतीको मृत्यु भएको छ । इंगल्याण्डको बकिंघमशरमा बस्ने क्लोय मिडल्टनको मृत्यु गत हप्ता भएको थियो ।

परिवारका अनुसार उनलाई अन्य कुनै प्रकारको गम्भीर रोग वा स्वास्थ्य समस्या थिएनन् ।

उनको परिवारले सबै मानिसहरुलाई आफ्नो ख्याल राख्न र सरकारले जुन नियम लागू गरेको छ, त्यसको पालना गर्न अपिल गरेका छन् ।

अहिलेसम्म जतिको मृत्यु भएको छ, उनीहरु पहिले देखि नै केही स्वास्थ्य समस्या झेलिरहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप