बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाको त्रासका बेला विप्लवको पार्टीमा भाडभैलो

बिहीबार, १३ चैत २०७६, १० : ५३
बिहीबार, १३ चैत २०७६

काठमाडौं – विश्व कोरोना भाइरसको चपेडामा परेका बेला नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी विप्लव समुहमा भने आन्तरिक विवादले भाडभैलोे मच्चिएको छ । 

सो पार्टीको ललितपुर जिल्ला जनपरिषद प्रमुख शितल शर्माले हालै आफुमाथि विना कारण र स्पष्टिकरणको समेत मौका नदिइ  कारवाही गरेको भन्दै पार्टीको माथिल्लो निकायबाट छानवनको माग गरेका छन् ।

उनले पार्टीकी हालै नियुक्तजिल्ला सेक्रेटरी विदुषी भन्ने सावित्री अधिकारीले आफुमाथि कारवाही गरेर अन्न्याय गरेको दावी समेत गरेका छन् । शर्माले जारी गरेको विज्ञप्तिमा अधिकारीले लगाएको आरोपमा कुनै सत्यता र आधार नभएको समेत दावी गरेका छन् । 

पार्टीको माथिल्लो कमिटिले यसको छानविन गरोस र मलाई स्पस्टिकरणको मौका दियोस्, उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

यस्तो छ विज्ञप्ति :


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप