केन्द्रीय संस्करण

कोरोनाको त्रासका बेला विप्लवको पार्टीमा भाडभैलो

person explore access_timeचैत १३, २०७६ chat_bubble_outline0

काठमाडौं – विश्व कोरोना भाइरसको चपेडामा परेका बेला नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी विप्लव समुहमा भने आन्तरिक विवादले भाडभैलोे मच्चिएको छ । 

सो पार्टीको ललितपुर जिल्ला जनपरिषद प्रमुख शितल शर्माले हालै आफुमाथि विना कारण र स्पष्टिकरणको समेत मौका नदिइ  कारवाही गरेको भन्दै पार्टीको माथिल्लो निकायबाट छानवनको माग गरेका छन् ।

उनले पार्टीकी हालै नियुक्तजिल्ला सेक्रेटरी विदुषी भन्ने सावित्री अधिकारीले आफुमाथि कारवाही गरेर अन्न्याय गरेको दावी समेत गरेका छन् । शर्माले जारी गरेको विज्ञप्तिमा अधिकारीले लगाएको आरोपमा कुनै सत्यता र आधार नभएको समेत दावी गरेका छन् । 

पार्टीको माथिल्लो कमिटिले यसको छानविन गरोस र मलाई स्पस्टिकरणको मौका दियोस्, उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

यस्तो छ विज्ञप्ति :


 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.