केन्द्रीय संस्करण

सेनाको सूचना निर्देशनालयमा आगन्तुकहरुको प्रवेश निषेध

person explore access_timeचैत १२, २०७६ chat_bubble_outline0

कोरोनाभाईरस (कोभिड–१९) संक्रमणको कारणबाट उत्पन्न भएको जोखिमलाई मध्येनजर गरि नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयको कार्यालयमा अर्को सूचना प्रकाशित नभएसम्म गैरसैनिक तथा अन्य कार्यालयका भिजिटरहरुको प्रवेशमा निषेध गरिएको छ ।

नेपाली सेनाले एक विज्ञप्तिमार्फत नेपाली सेनाको  गतिविधिहरु विगतका दिनहरुमा झैं प्रेस विज्ञप्तीमार्फत जानकारी गराइनुका साथै अन्य थप जानकारी तथा विवरणहरुको लागी यस निर्देशनालयको टेलिफोनमार्फत प्राप्त गर्न सकिने बताएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.