केन्द्रीय संस्करण

सुदूरपश्चिम प्रदेश सरकारको निर्णयः कोरोना नियन्त्रणका लागि ११ करोड ५० लाख विनियोजन

person explore access_timeचैत ११, २०७६ chat_bubble_outline0
file photo

धनगढी । सुदूपश्चिम प्रदेश सरकारले कोरोना रोग नियन्त्रण र व्यवस्थापनको लागी ११ करोड ५० लाख रुपैयाँ बिनियोजन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषको आपतकालिन बैठकले सो निर्णय गरेको हो ।

बैठकले  स्थानीय तहलाई ३ करोड शसर्त अनुदान रकम उपलव्ध गराउने समेत निर्णय गरेको छ । त्यस्तै सिमा नाकामा रहेका नेपालीलाई आफ्नो गन्तव्यमा पुरयाउन आबश्यक ब्यबस्था गर्ने निर्णय समेत बैठकले गरेको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...