मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेश सरकारको निर्णयः कोरोना नियन्त्रणका लागि ११ करोड ५० लाख विनियोजन

मङ्गलबार, ११ चैत २०७६, १८ : १९
मङ्गलबार, ११ चैत २०७६

धनगढी । सुदूपश्चिम प्रदेश सरकारले कोरोना रोग नियन्त्रण र व्यवस्थापनको लागी ११ करोड ५० लाख रुपैयाँ बिनियोजन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषको आपतकालिन बैठकले सो निर्णय गरेको हो ।

बैठकले  स्थानीय तहलाई ३ करोड शसर्त अनुदान रकम उपलव्ध गराउने समेत निर्णय गरेको छ । त्यस्तै सिमा नाकामा रहेका नेपालीलाई आफ्नो गन्तव्यमा पुरयाउन आबश्यक ब्यबस्था गर्ने निर्णय समेत बैठकले गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप