केन्द्रीय संस्करण

कृश्चियनलाई कोरोना लाग्दैन भन्दै अफवाह फैलाउने पास्टर पक्राउ

person explore access_timeचैत ११, २०७६ chat_bubble_outline0

पोखरा । क्रिश्चियन धर्मावलम्बीलाई कोरोना लाग्दैन भनेर अफवाह फैलाउने एक जना पास्टर पोखरामा समातिएका छन् । अफवाह फैलाउन पास्टर केशवराज आचार्य रहेको प्रहरीले जनाएको छ ।

आचार्य पुरानो जन्म थलो जुम्ला भई हाल पोखरा ३२ को एक चर्चमा पास्टरको रुपमा काम गर्दै आएका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी राजकुमार केसीलाई उनलाई कोरोनाबारे अफवाह फैलाएको अभियोगमा नियन्त्रणमा लिइएको जानकारी दिए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...