बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा कोरोनाका कारण ज्यान गुमाउने संख्या १० पुग्यो

मङ्गलबार, ११ चैत २०७६, १३ : ०९
मङ्गलबार, ११ चैत २०७६

भारतको मुम्बईमा मंगलबार एक कोरोना संक्रमितको मृत्यु भएको  छ । यसका साथै भारतमा कोरोनाका कारण मृत्यु हुनेका संख्या १० पुगेको छ ।

भारतमा ५ सय ११ जनामा संक्रमण देखिएकोमा ३७ जना निको भएर घर फर्किएका छन् ।

कोरोना भाइरसको संक्रमण रोकक्नका लागि भारतका ५ सय ४८ जिल्ला पूर्ण रुपमा लकडाउन गरिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप