शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना कोषमा बसन्त चौधरीको १ करोड़ सहयोग

सोमबार, १० चैत २०७६, १९ : २२
सोमबार, १० चैत २०७६

काठमाडौं–कोरोनाभाइरस महामारी विरुद्धको सरकारी कोषमा नर्भिक अस्पताल तथा बसन्त चौधरी फाउण्डेसनको १ करोड़ सहयोग गर्ने घोषणा गरेको छ ।  

कोरोनाभाइरसको संक्रमण नियन्त्रणका लागि घोषणा गरिएको ‘कोरोना कोष’मा नर्भिक अस्पताल र बसन्त चौधरी फाउण्डेसनको तर्फबाट सहयोग स्वरूप ५० लाख नगद तथा थप ५० लाख बराबरको जरुरी मेडिकल सप्लाइज़ उपलब्ध गराइने घोषणा नर्भिकले गरेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप