शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कैलालीमा अनिश्चितकालीन निषेधाज्ञाको घोषणा

सोमबार, १० चैत २०७६, १९ : ११
सोमबार, १० चैत २०७६

काठमाडौं । कञ्चनपुरपछि कैलालीमा समेत अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । कोरोना भाइरसको सम्भावित संक्रमण भित्रिन नदिनका लागि जिल्ला प्रशासन कार्यालय कैलालीले निषेधाज्ञा जारी गरेको हो ।  
यसअघि हिजोबाट कञ्चनपुरमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप