बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कोभिड–१९ : प्रशासन कार्यालयकाे सेवा बन्द

आइतबार, ०९ चैत २०७६, १७ : २९
आइतबार, ०९ चैत २०७६

कोरोनाको सङ्क्रमण बढ्ने खतरा देखिएपछि जिल्ला प्रशासन कार्यालय चितवनले आजदेखि नागरिकता, राहदानी सिफारिसलगायतका सेवाहरु बन्द गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माद्वारा जारी सूचनामा चैत ९ गतेदेखि चैत २१ गतेसम्मका लागि ती सेवाहरु बन्द गरिएको उल्लेख छ ।

विश्वभर माहामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण नेपाल सरकारले गरेको निर्णयअनुरूप सेवाहरु बन्द गरिएको प्रशासनले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप