नेपाल र इङ्ल्यान्डको मैत्रीपूर्ण खेल स्थगित
बुधबार, ०५ चैत २०७६, १३ : ३३
काठमाडौं । नेपालको राष्ट्रिय फुटबल टोली र इङ्ल्यान्डको राष्ट्रिय फुटबल टोली ‘सी’ बीचको पहिलो मैत्रीपूर्ण खेल स्थागित भएको छ । आगामी जेठ १२ गते इङ्ल्यान्डमा खेलिले तय भएको मैत्रीपूर्ण खेल कोरोना भाइरसका कारण तत्कालका लागि स्थगित गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
एन्फाले बुधबार प्रेश विज्ञप्ति निकाल्दै अर्को सूचना नभएसम्म मैत्रीपूर्ण खेल स्थगित गरेको पनि उल्लेख गरेको छ । यसअघि एन्फा र इङ्ल्यान्ड फुटबल संघबीच दुई वटा मैत्रीपूर्ण खेलका लागि सम्झौता भएको थियो । होम एन्ड अवेका आधारमा खेलिन लागिएको दोस्रो खेल नेपालमा सन् २०२१ मा खेलिने तय भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा