केन्द्रीय संस्करण

१८ किलो चरेशसहित कपिलवस्तुमा ३ जना पक्राउ

person explore access_timeचैत २, २०७६ chat_bubble_outline0
FILE PHOTO

बुटवल । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं.५ रहरकोटमा प्रहरीले १८ किलो चरेशसहित ३ जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको विशेष टोलीले चेँकजाँच गर्दा जिल्ला दाङ हसीपुर गाउपालिका वडा नं.०२ बस्ने वर्ष ३१ को रामतुल मिया दाङकै राप्ती गाउपालिका वडा नं.१ लम्तिया बस्ने वर्ष ४१ को जितमान मिया  र रोल्पा सुनछहारी गापा वडा न.२  बस्ने वर्ष ४१ को जपी बुढालाई पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक सुनिल मल्ले बताए ।

उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।  

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...