शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

१८ किलो चरेशसहित कपिलवस्तुमा ३ जना पक्राउ

आइतबार, ०२ चैत २०७६, १३ : ३८
आइतबार, ०२ चैत २०७६

बुटवल । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं.५ रहरकोटमा प्रहरीले १८ किलो चरेशसहित ३ जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको विशेष टोलीले चेँकजाँच गर्दा जिल्ला दाङ हसीपुर गाउपालिका वडा नं.०२ बस्ने वर्ष ३१ को रामतुल मिया दाङकै राप्ती गाउपालिका वडा नं.१ लम्तिया बस्ने वर्ष ४१ को जितमान मिया  र रोल्पा सुनछहारी गापा वडा न.२  बस्ने वर्ष ४१ को जपी बुढालाई पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक सुनिल मल्ले बताए ।

उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप