‘परिश्रमी’को ‘माया लाउँदा’मा आशिष, करिश्मा र सुदीप
आइतबार, ०२ चैत २०७६, १२ : ०७
काठमाडौं । गीतकार डीपी दाहाल ‘परिश्रमी’को शब्द रहेको नयाँ गीत ‘माया लाउँदा’को म्युजिक भिडियो सार्वजनिक भएको छ । शम्भुजीत बास्कोटाको संगीत रहेको गीतमा गायिका मिलन अमात्यको स्वर रहेको छ ।
मायाप्रीति बिषयवस्तु रहेको गीतको भिडियो पनि बनेको छ । जसमा आशिष दाहाल, करिश्मा ढकाल र सुदीप भट्टराईलगायतको अभिनय रहेको छ ।
नमराज घिमिरेको छायाँकन रहेको भिडियो शक्ति प्रज्वल घिमिरेले सम्पादन तथा निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश